Anniversary Discount Offers of NepalTelecom

Thursday

On the Auspicious Occassion of 9th Anniversary, Nepal Telecom announces the following discounts on its services.

  1. PSTN Service


    225 Local Calls Free out of Minimum PSTN Monthly Charge (Rs. 200/-)
    Effective Date :- 2069-11-01 to 2070-01-31

  2. SMS Service


    50% Discount on Current SMS Charges for SMS sent from GSM & CDMA Services within NT's Network
    Effective Date :- 2069-10-22 to 2069-11-30

  3. Night Call Service (10PM to 06AM)


    Customers can enjoy NT's GSM & CDMA Night Call Service in just 30 paisa per minute
    Effective Date :- 2069-10-22 to 2069-11-30

  4. International Call using Access Code 1424


    SNCountryRate
    1AustraliaRs. 7.75
    2UKRs. 4.00
    Effective Date :- 2069-10-22 to 2069-11-30

  5. WiMax Service


    10GB Bonus for WiMAX Corporate Clients on Data Package(32GB/ 48GB/ 60GB)
    valid til 2069-11-30

  6. All the above charges are exclusive of all applicable government taxes.
Enhanced by Zemanta
Read more ...

चौथो क्यान इन्फोटेक मेला फागुन १० देखि

Tuesday
कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) कास्कीको आयोजनामा यही फागुन १० गतेदेखि १३ गतेसम्म पोखरा सभागृहमा चौथो क्यान इन्फोटेक मेला हुने भएको छ।
सूचना तथा सञ्चार प्रविधिका बारेमा जानकारी दिने उद्देश्यले आयोजित उक्त मेलामा सूचना प्रविधिसँग सम्बन्धित ८० वटा भन्दा बढी कक्षहरू राखिनेछ।    सो मेला ४० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। मेलामा अन्तर्राष्ट्रिय ब्रान्डका ल्यापटप, डेस्कटप, ब्रान्डेड कम्प्युटर, मल्टिमिडिया प्रोजेक्टर, युपिएसलगायतका सामानहरूको बिक्री तथा प्रदर्शनी गरिनेछ।
मेलाको अवसरमा दृष्टिबिहीनका लागि कम्प्युटर शिक्षा, विद्यार्थीबाट बनाइएको रोबर्ट प्रदर्शनी र कम्प्युटरबाट साउन्ड टेष्टको व्यवस्थासमेत गरिने आयोजक मूल समारोह समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए । रासस
Read more ...

startup weekend kathmandu starts

Friday

Startup Weekend is a 54 hours event starting on Friday evening and ending on Sunday evening.

Startup Weekend was started to make the base for the entrepreneurship enhancement around the world for the economic development via entrepreneurs.

Right now, we are setting the date to 8-10th of Feb 2013.

We are working on getting Sponsors, Mentors, Judges and Volunteers. We will keep updating this page everyday as things does happen.
SInce we don't have online payment system in Nepal, we are using an offiline payment system. Do check kathmandu.startupweekend.com for futher details


More Details; http://kathmandu.startupweekend.org/
Cheers!!!
Read more ...

third edition of science exhibition in Kathmandu

Friday
The third edition of science exhibition and career in management kicked off on Thursday at the Southwest State College. There are 40 stalls at the exhibition, including robot display and career management stalls, said college principal Hari KC. Free dental check-up, health check-up, and blood donation are also part of the two-day event. Minister for Women, Children and Social Affairs Badri Prasad Neupane opened the event on Thursday.
Read more ...

Buy Online CAN INFO TECH Ticket

Monday
Buy CAN INFO TECH 2013 ticket online from the esewa .

Read more ...

CAN: Student get 50% Off

Sunday

सूचना प्रविधिबारे जनचेतना फैलाउने उद्देश्यले आगामी बुधबारबाट सुरु हुन लागेको 'मिडास क्यान इन्फोटेक-२०१३' मेला अवलोकन गर्न आउने विद्यार्थीलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट हुने भएको छ।
बढिभन्दा बढी अवलोकनकर्ता ल्याउनका लागि विद्यार्थीलाई छुट दिने निर्णय भएको मेला आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष विनोद ढकालले जानकारी दिए।
'इन्फोटेकले युवालाई बढी लक्ष्य गरेको छ। धेरैभन्दा धेरै युवा इन्फोटेक अवलोकन गर्न आउन् भन्ने हाम्रो उद्देश्य हो,' ढकालले आइतबार नागरिकसँग भने, 'विद्यार्थी पनि युवा नै हुन्, त्यही भएर उनीहरूलाई प्रवेश शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो।'
उनका अनुसार सरकारी विद्यालयका विद्यार्थीलाई भने प्रवेश निःशुल्क हुनेछ। तर, त्यसका लागि विद्यार्थीले आफ्नो विद्यालयबाट सिफारिसपत्र लिएर आउनुपर्छ। सरकारी विद्यालयको सिफारिसपत्र साथमा लिएर आउनेजति सबै विद्यार्थीलाई इन्फोटेक अवलोकन गर्न शुल्क तिर्नुपर्दैन।
'युवाले नै बढी हेर्ने भएकाले सूचना प्रविधिमा आएका पछिल्ला प्रविधि र सामग्री इन्फोटेकमा राखिने छन्,' ढकालले भने, 'जे-जे सामग्री र प्रविधि देख्न पाइन्छ, ती सबै नयाँ नै हुन्छन्।'
इन्फोटेकमा विभिन्न कम्पनी, कर्पोरेट हाउसलगायतका गरी २ सय २० स्टल रहने उनले बताए। ती स्टलमा मोबाइल फोन, ल्यापटप, कम्प्युटर, कम्प्युटर एक्सेसरिज, डेस्कटप कम्प्युटर, सेक्युरिटी डिभाइस, क्यामेरा, पावर ब्याकअप, इन्टरनेट फेसिलिटीलगायत अवलोकन गर्न पाइने उनले जानकारी दिए।
'इन्फोटकेमा राखिएका सामग्री वा प्रविधि खरिद गर्दा कति छुट पाइन्छ भन्ने सबै सम्बद्ध कम्पनी वा स्टलमै भर पर्छ,' उनले भने, 'यसमा क्यानले केही भन्न र गर्न मिल्दैन। हाम्रो काम सूचना प्रविधिबारे सर्वसाधारणलाई बढीभन्दा बढी जानकारी दिनेमात्र हो।'
उनका अनुसार इन्फोटेकको यो १९औं संस्करण हो। लगातार १८ वर्ष इन्फोटेकका सफल आयोजना गर्दै आएको क्यानका अध्यक्ष ढकालले इन्फोटेककै कारण मुलकले सूचना प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको अनुभव गरेका छन्।
'यसमा निजी क्षेत्रको योगदान सबैभन्दा बढी रहेको हाम्रो ठम्याइ छ,' उनले भने, 'निजी क्षेत्रको योगदान नभएको भए सूचना प्रविधि क्षेत्रमा हाम्रो देश निकै पछाडि पर्थ्यो।'
सन् १९९५ मा थापाथलीस्थित तत्कालीन ब्लुस्टार होटलमा पहिलो पटक आयोजना गरिएको क्यान इन्फोटेकमा २ हजार दर्शकले मात्र अवलोकन गरेको अनुभव उनले सुनाए। तर, अहिले यसमा व्यापक उतारचढाव आएको उनको भनाइ छ।
'पहिलोबाट १८औं संस्करण आयोजना गर्दा दर्शक संख्या बढेर ४ लाख २० हजार पुर्यानउन सफल भयौं,' अध्यक्ष ढकालले भने, 'गत वर्षको संख्यालाई पनि जितेर यसपालि ५ लाख पुर्या उने लक्ष्य लिएका छौं। यति दर्शकले इन्फोटेक अवलोकन गर्छन् भन्नेमा हामी ढुक्क छौं।'
दर्शक जति संख्यामा आए पनि र जतिवटा स्टल भए पनि इन्फोटेक अवधिभर कति रकमबराबरको कारोबार हुन्छ भन्ने हिसाबकिताब क्यानले कहिले पनि नगर्ने उनले जानकारी दिए।
'इन्फोटेकमा यति करोड, उति करोडको कारोबार भयो भन्नुसँग हाम्रो कुने सरोकार हुँदैन,' अध्यक्ष ढकालले भने, 'हाम्रो विशुद्ध उद्देश्य भनेको सूचना प्रविधि क्षेत्रमा भइरहेका उतारचढाव, नयाँ प्रविधिलगायतको सर्वसाधारणलाई बढिभन्दा बढी जानकारी दिने र जनचेतना फैलाउने मात्र हो। र, यसमा हामी सफल भइरहेका छौं भन्ने हाम्रो दाबी हो। वर्षैपिच्छे बढिरहेको दर्शक संख्याले पनि यसलाई पुष्टि गर्छ।'
Source: nagariknews.com
Read more ...